मिति लोड़ीङ्ग हुँदैछ...

मिथिला बिहारीमा मेयर पदमा सीता यादवले मनोनयन दर्ता गराए।

 संवाददाता    April 25, 2022     14 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, बैशाख १२ गते
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपाल तर्फबाट सीता यादवले मनोनयन दर्ता गराएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचन २०७४ सालका निर्वाचनमा जसपा मिथिला बिहारी नगरपालिकाको लडेको थिए । त्यसमा निर्वाचनमा नेकपा एमाले उम्मेदवार अनिल यादवसंग पराजित भएको थियो । जसपा नगर अध्यक्ष यादव समेत हुन् ।

प्रतिकृया दिनुहोस्
prabhu host