मिति लोड़ीङ्ग हुँदैछ...

गृहपृष्ठ समाचार

मलद्वार नभएका शिशुलाई म्याक्स अस्पतालद्वारा सफल शल्यक्रिया

मोरङ असार १६ गते। विराटनगरस्थित म्याक्स अस्पतालले मलद्वारविहीन अवस्थामा जन्मिएका २ दिने नवजात शिशुलाई चिकित्सकहरुले सफल शल्यक्रिया गरिएका थप यता...

कमला नगरपालिकामा ५७ करोड ३६ लाख ५३ हजारको बजेट प्रस्तुत

न्युजडेस्क/जनकपुरधाम, असाढ १० गते धनुषाको कमला नगरपालिकाको अगामी आर्थक वर्ष २०७९/८० को लागि कुल ५७ करोड ३६ लाख ५३ हजार बजेट विनियोजन गरेको छ। जसमध्ये थप यता...

दर्ता चलानी खाली पाइएपछि नगराईनमा कर्मचारी र जनप्रतिनिधिबीच विवाद

जनकनन्दनी समाचार दाता, असार ३ गते । दर्ता चलानी रजिष्टर खाली भएको पाइएपछि धनुषाको नगराईन नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच विवादले कामकाज ठप्प थप यता...

पाँच बुदे सहमतिपछी निहारिकाले अनशन तोडिन्।

न्युजडेस्क/जनकपुरधाम, असाढ ३ गते बिगत २७ गते जेष्ठदेखि न्यायको माग गर्दै आमरण अनशनमा बसेकी निहारिका राजपुत र गृहमन्त्रालय बीच ५ बुँदे सहमतिमा थप यता...

मधेस प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाखको बजेट विनियोजन

न्युजडेस्क/जनकपुरधाम, असाढ १ गते मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि जम्मा ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट विनियोजन गरेका थप यता...

फुटेर चुनाव मधेसी जनताको घाटा हुने: अध्यक्ष यादव

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ २५ गते जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भने मधेसीबादी दलले फुटेर चुनाव लडेमा मधेसी जनताको थप यता...

प्रस्तावित राजदूतद्वय राय र मिश्र नाम सर्वसम्मतले अनुमोदन।

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ १० गते मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारद्वारा प्रस्तावित राजदूत श्रीलंकाका लागि वासुदेव मिश्र र थप यता...

कैलालीमा प्रमुख र उपप्रमुख दुवै पदमा महिला विजयी।

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ ७ गते कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा दुबैमा महिला उम्मेदवारहरु विजयी भएका छन् । पालिका थप यता...

धनुषामा जनमत पार्टी पहिलो जित।

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ ६ गते डा. सि के राउतको नेतृत्वमा रहेको जनमत पार्टी धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा पहिलो वडा अध्यक्षमा थप यता...

महासेठको वडामा कांग्रेसको विजयी।

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ ६ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रिय सचिव तथा पुर्व मन्त्री रघुविर महासेठको घर भएको र भोट गरेको वडामा नेपाली थप यता...

prabhu host