मिति लोड़ीङ्ग हुँदैछ...

कमला नगरपालिकामा अन्तोगत बिशेश्वर यादव विजयी

 पशुपति यादव बिशेश्वर यादव     May 18, 2022     31 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ ४ गते
धनुषाको कमला नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका विशेश्वर यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारलाई पछि पार्दै विजय भएको छ । निकटतम प्रतिद्वन्दी जसपाका उम्मेदवार भन्दा उनको अग्रता ४ सय ७६ मत भएको छ ।

पछिल्लो मतगणना अनुसार विशेश्वर यादवले ३ हजार २ सय ५७ भोट पाएका छन् । भने उनको प्रतिस्पर्धी मेयर उम्मेदवार पशुपति यादवले २७ सय ७१ भोट पाएका छन् ।

मतगणनाको सुरूदेखि नै नेकपा माओवादी केन्द्रका बलराम बिराजीले अग्रता गरेका थिए । तर अहिले कांग्रेसका विशेश्वर यादवले ४ सय ७६ मतले उनी अग्रता लिएर विजय भएको छ ।

प्रतिकृया दिनुहोस्
prabhu host