मिति लोड़ीङ्ग हुँदैछ...

जनकनन्दनी गाउँपालिका ५ मा जसपाका अशोक मण्डल विजयी

 अशोक मण्डल     May 18, 2022     265 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, जेष्ठ ४ गते
धनुषाको जनकनन्दनी गाउँपालिकामा वडा नम्बर ५ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट अशोक मण्डल विजयी भएका छन् ।

जसपाबाट वडाध्यक्षका उम्मेदवार मण्डलले १ मतान्तरले निर्वाचित भएका हुन् । उनले ३३० मत ल्याएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेस पार्टीका तनुकलाल कापरीले ३२९ मत ल्याएर पराजित भएका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host