मिति लोड़ीङ्ग हुँदैछ...

हिराको भिजन हो कि भिजनलेश हिरा हुन् ?

 संवाददाता    May 2, 2022     118 जनाले पढ़िसके

जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार शिवशंकर साह हिराले एकातर्फ जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन् भने अर्कोतर्फ उनै हिराले व्यवहारमा भने अर्कै गतिविधी गरिरहेका छन् ।

हिराले जनकपुरधाममाका मठ मन्दिरलाई व्यवस्थित गरेर पर्यटकहरुलाई आकर्षित गर्ने ढंगले यहाँको चौतर्फि विकासका लागिजनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार शिवशंकर साह हिराले जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हिराले जनकपुरधामका मठ मन्दिरलाई व्यवस्थित गरेर पर्यटकहरुलाई आकर्षित गर्ने ढंगले यहाँको चौतर्फि विकासका लागि आफूले योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका उनै हिराले फेरि निर्वाचन आयोगको आचारसंहिता विपरित मठ मन्दिरकै पर्खालमा अनाधिकृत रूपले पर्चा पम्पलेट टासेका छन् ।

प्रतिकृया दिनुहोस्
prabhu host