मिति लोड़ीङ्ग हुँदैछ...

जनकपुरधाम उपमहानगर-२० मा मधेस सामुदायिक भवनको समुदघाटन।

 संवाददाता    April 8, 2022     145 जनाले पढ़िसके

न्युजडेस्क/जनकपुरधाम, चैत २५ गते
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य एवम् जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको प्रमुख अतिथि तथा बिशिस्ट अतिथिद्वय केन्द्रिय सदस्य बेचन मुखिया र नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादवको आतिथ्यमा उपमहानगर वडा-२० मा मधेस सामुदायिक भवन एक कार्यक्रमको बीच समुदघाटन गरेका छन ।

कार्यक्रम बिशिस्ट अतिथि यादवले भने, उपमहानगर-२० मा शासकवर्गले हिन्दु र मुस्लिम बीचमा हिंसा भड्काउनु उद्दत रहेका छन् । तर यहाँका जनतालाई धन्यवादका पात्र हुन् जो हिंसामा बिश्वास नराखेको उनले बताएका छन् ।

सो उदघाटन कार्यक्रममा जसपाका नेतृ उर्मिला महतोको अध्यक्षतामा भएको कार्यक्रममा जसपा संघीय परिषद सदस्य युगलचन्द्र चौधरी, रंजित चौधरी, प्रदेश सदस्य बिजय भगत, नगरअध्यक्ष बिष्णुदेव साह र उपाध्यक्ष सन्तोष झा लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
prabhu host