मिति लोड़ीङ्ग हुँदैछ...

रास्ट्रपतिले ४३० जना कैदीबन्दी आम माफी दिएका छिन्

 संवाददाता    May 28, 2021     492 जनाले पढ़िसके

बलिराम कापरी/जनकपुरधाम, जेष्ठ १४
जेष्ठ १५ गणतन्त्र दिवसको पुर्वसन्धीयामा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा ४३० कैदीबन्दीहरुलाई विभिन्न मुद्दा सजाय काटदै गरेको कैदीलाई आम माफी दिनु भएको छन् ।

प्रधानमन्त्री कार्यालयको सिफारिसमा रास्ट्रपति भण्डारीले सजाय कट्टा गरि ४३० जनाले मुद्दा खेपिरहेका उनीहरुलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । गणतन्त्र दिवसको विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुलाई माफ दिने चलन रहेको छ ।

प्रतिकृया दिनुहोस्
prabhu host